नेपाली कांग्रेस

शेरबहादुर देउवा पक्षीय नेविसंघको अध्यक्षमा पर्वतकी सृजना मल्ल, ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी

शेरबहादुर देउवा पक्षीय नेविसंघको अध्यक्षमा पर्वतकी सृजना मल्ल, ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०को अध्यक्षमा पर्वतकी सृजना मल्ल मनोनयन भएकी छन् ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको निर्णयअनुसार उनलाई अध्यक्षमा मनोनयन गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित०को धारा ४२ ९१० ९च० बमोजिम उनलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा।डा। शशांक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा मल्ललाई कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात् गर्दै आगामी ६ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी तोकिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।