विविध

कांग्रेस सभापति पदमा किशोरसिंह राठौरको पनि उम्मेदवारी

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदका लागि नेता किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराएका छन्।...

कांग्रेस सभापति पदमा किशोरसिंह राठौरको पनि उम्मेदवारी

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

सभापति गगन थापाले बेलुकी उम्मेदवारी दर्ता गराएलगत्तै राष्ट्रिय सभागृह पुगेर नेता राठौरले पनि सभापति पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।

सभापति पदमा उम्मेदवारी दिएका राठौर पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए।

१५औं महाधिवेशनमा सभापति पदमा जम्मा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका हुन्।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।