समाज

पाथीभरा माताको दर्शन गर्दैगर्दाको (फोटो फिचर)

पाथीभरा माताको  दर्शन गर्दैगर्दाको  (फोटो फिचर)

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शन तथा पूजापाठ गर्न पुगेका भक्तजनहरू । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा सोमबार तीन हजार ५९५ जना भक्तजनले पूजापाठ गरेका छन्। पाथीभरा देवीको दर्शनका लागि विभिन्न जिल्लासहित भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजन आउने गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।