काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा अभिव्यक्ति दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति कुन विषय वा घटनालाई लक्षित गरेर आएको हो भन्नेबारे भने उनले स्पष्ट पारेका छैनन्।


