Author: उर्बर समाचारदाता

अर्थतन्त्र

पोखरामा फूलको व्यापार : तिहारमा मात्रै दुई करोडको कारोबार हुने अनुमान

पोखरा । पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने भएको छ । ‘सुन्दर नगरी…

समाज

न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपालको न्याय प्रणालीलाई पारदर्शी, जवाफदेही, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने मागसहित राष्ट्रवादी अभियन्ता रामनाथ सिंहले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेल मार्फत प्रधानन्यायाधीश मनोज शर्मासमक्ष…

खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु भएको घोषणा

सुर्खेत । पटक–पटक मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन अब ३० दिन बाँकी रहँदा कर्णाली प्रदेशले आधिकारिक रूपमा काउन्टडाउन सुरु गरेको…

नेपाली कांग्रेस

शेरबहादुर देउवा पक्षीय नेविसंघको अध्यक्षमा पर्वतकी सृजना मल्ल, ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०को अध्यक्षमा पर्वतकी सृजना मल्ल मनोनयन भएकी छन् । नेपाली कांग्रेसको १५औँ…

कलाकार

काठमाडौं फिल्म फेस्टिभललाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न भएको छ । कात्तिक १३ देखि १५ सम्म चलेको महोत्सवमा विभिन्न भाषा…

अर्थतन्त्र

प्रयोजनवपिरीत ऋण प्रयोग गरे फौजदारी मुद्दा लाग्ने र्सवोच्चको फैसला, त्रासमा बैंकङि क्षेत्र

काठमाडौं । बैंकबाट एउटा प्रयोजनका लागि लिइएको ऋण अन्य ठाउँमा उपयोग गरे फौजदारी मुद्दा लाग्न सक्ने र्सवोच्च अदालतको पछल्लिो फैसलाले बैंकङि क्षेत्र तरंगति बनेको…

नेकपा (एमाले)

जिफन्टले सुरु ग¥यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बुद्धिमत्ता ९एआई०मा आधारित डिजिटल पुस्तकालयमा…

समाज

दिवंगत आरोही तथा बाढीपहिरोका मृतकको सम्झनामा बौद्धनाथमा प्रार्थना सभा

काठमाडौं । नेपाल पर्वतारोहण संघले दिवंगत आरोही तथा बाढीपहिरोमा परी ज्यान गुमाएका नेपालीहरूको आत्माको चिरशान्तिको कामनाको लागि प्रार्थना सभा आयोजना गरिएको छ । आइतबार…

विज्ञान प्रविधि

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा…

क्रिकेट

एनपीएल: जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार

काठमाडौं । राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। याे जनकपुरकाे दाेस्राे जित हाे। ३ खेलबाट ४ अंकसहित…